रास्वपाको केन्द्रीय सचिवालय बैठक बस्दै

काठमाण्डु - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय सचिवालय बैठक आइतबार बस्दैछ । पार्टीको कार्यवाहक सभापति डीपी अर्यालले बैठक आह्वान गरेका हुन् । बैठक साढे १ बजे पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बैठक बस्ने प्रवक्ता मनिष झाले जानकारी दिए । बैठकमा रुपन्देही–३ उम्मेदवार छनोट मूल्याङ्कन, प्रवास विशेष अभियान सञ्चालन र अन्य विविध विषयमा छलफल हुनेछ । बैठकपछि…