आफ्नो हकका लागि रोएर बस्ने होइन, लडेर लिनुपर्छ : उपेन्द्र यादव

जनकपुरधाम – जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले आफ्नो हक प्राप्तिका लागि रोएर बस्नुभन्दा लडाइँ लडेर लिनुपर्ने बताएका छन् । शनिबार जनकपुरधाममा आयोजित समाजवादी दलित मुक्ति संगठन केन्द्रीय समितिको दोस्रो राष्ट्रिय अधिवशनको उद्घाटन सक्रलाई सम्बोधन गर्दै अध्यक्ष यादवले दलित समुदायको हकहितका लागि संघर्ष गर्न आह्वान गरेका छन् । उनले जसपा नेपाल पार्टी दलितको…