चीन पुगे प्रधानमन्त्री ओली

काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओली चीन पुगेका छन् । सन् २०२५ एससीओ शिखर सम्मेलनमा भाग लिन शनिबार दिउँसो ओली चीनको थ्यानचिन पुगेका हुन् । ओली शनिबार दिउँसो थ्येनचिन पिन्हाई अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् । उनी अगस्ट ३१ तारिखदेखि सेप्टेम्बर १ तारिखसम्म थ्येनचिनमा हुने सांघाई सहयोग संगठन (एससीओ) शिखर सम्मेलनमा भाग लिन चीन पुगेका…