काठमाण्डु - वैशाख ३० गते हुने स्थानिय तह निर्वाचनको दिन नजिकिएसँगै लमजुङमा सुरक्षा व्यवस्थामा कडाइ गरीएको छ । स्थानीय तहको निर्वाचनलाई केन्द्रित गर्दै लमजुङ प्रशासनले निर्वाचन लक्षित ‘एकीकृत सुरक्षा योजना’ कार्यान्वयनमा ल्याउने भएको हो । निर्वाचनलाई सुरक्षित र मर्यादित बनाउन वैशाख २७ देखि प्रशासनले उक्त एकीकृत सुरक्षा योजना कार्यान्वयनमा ल्याउने भएको हो । जसअनुसार निर्वाचनलाई…