कहिले र कसरी हुन्छ एमसीसीको कार्यान्वयन ?

काठमाण्डु – प्रतिनिधिसभाले अमेरिकी विकास सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता अनुमोदन गरेको छ । आइतबार ध्वनी मतका साथ प्रतिनिधिसभाले सम्झौता अनुमोदन गरेसँगै एमसीसी कार्यन्वयनको बाटो खुलेको छ । अब एमसीसी कार्यान्वयनको जिम्मेवारी मिलेनियम च्यालेन्ज एकाउण्ट (एमसीए) नेपाल विकास समितिको काँधमा छ । एमसीए नेपालका अनुसार एमसीसी कार्यन्वयनमा आउन बढीमा १५ महिना लाग्नेछ । त्यसअघि…