यस्तो छ सोमबारको मौसम पूर्वानुमान

काठमाण्डु - जल तथा माैसम पूर्वानुमान महाशाखाले साेमबारकाे माैसम पूर्वानुमान गरेकाे छ । आज बिहान पहाडी भूभागको मौसममा आंशिक बदली रहे पनि अन्य भूभागमा मौसम सफा रहेको छ । पश्चिमी न्यून चापीय प्रणाली निस्क्रिय बनेको छ । आइतबार साँझसम्म यो प्रणालीको सामान्य प्रभाव रहे पनि साेमबारबाट मुलुकभरको मौसममा उल्लेखनीय मौसमी प्रणाली नरहेको मौसम पूर्वानुमान महाशाखाले…