ओली र लेखकको बन्दीप्रत्यक्षीकरण रिटमा आज सुनुवाइ हुँदै

काठमाण्डु - भदौ २३ र २४ को घटनामा पक्राउ परेका नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता एवं पूर्वगृहमन्त्री रमेश लेखकको बन्दीप्रत्यक्षीकरण रिटमा आइतबार सुनुवाइ हुने भएको छ। सर्वोच्च अदालतले यसअघि जारी गरेको कारण देखाउ आदेशपछि विपक्षीले लिखित जवाफ दिइसकेकाले सुनुवाइ हुन लागेको हो । जेनजी आन्दोलनका घटनाको जाँचबुझ गर्न…