काठमाण्डु– सरकारले शनिबार र आइतबार सरकारी कार्यालय र शैक्षिक संस्थामा बिदा दिने निर्णय गरेको छ । आइतबार बसेको आज बसेको मन्त्रिपरिषद्को बैठकले भोलिदेखि लागू हुनेगरी शनिबार र आइतबार बिदा दिने निर्णय गरेको हो । उक्त निर्णय बिदा दिने निर्णय भएको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए ।यी हुन् मन्त्रिपरिषद्का निर्णयहरु : १.अर्थ मन्त्रालयबाट डिजिटल नेपाल…