नवनियुक्त महान्यायाधीवक्ता कडेलद्वारा शपथ ग्रहण

काठमाण्डु – नवनियुक्त महान्यायाधीवक्ता डा. नारायण दत्त कडेलले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । आईतबार सर्वाेच्च अदालतमा आयोजित समारोहबिच कडेलले कायममुकायम प्रधानन्यायाधीश सपनाप्रधान मल्लबाट पद तथा गोपनीयताको शपथ लिएका हुन् । उनलाई आईतबार राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा १५७ को उपधारा (२) बमोजिम प्रधानमन्त्रीको सिफारिसमा महान्यायाधीवक्ता नियुक्त गरेका थिए । बागलुङ निवासी डा.…