शुक्रबार २७५ जनामा कोरोना संक्रमण पुष्टि, एकको मृत्यु

काठमाण्डु- नेपालमा पछिल्लो २४ घण्टामा थप २७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आठ हजार ६२८ वटा स्वाब नमुनाको परीक्षण गर्दा २७५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । आज देशभर थप ५५५ जना कोरोना संक्रमित निको भएका छन् । त्यसैगरी पछिल्लो २४ घण्टामा एक जनाको कोरोना संक्रमणका कारण…