केशव स्थापितको उम्मेदवारी रद्द गर्न ४५ संघसंस्थाको माग

काठमाण्डु - महिला अधिकारका क्षेत्रमा काम गर्ने विभिन्न ४५ संघसंस्थाले काठमाण्डु महानगरपालिकाको मेयर पदका उम्मेदवार केशव स्थापितको उम्मेदवारी रद्ध गर्न माग गरेको छन् । महिला अधिकारको क्षेत्रमा काम गर्ने महिला पुनर्स्थापना केन्द्र (ओरेक) सहित ४५ संघसंस्थाले संयुक्त विज्ञप्ति जारी गर्दै स्थापितको उम्मेदवारी रद्ध गर्न माग गरेका हुन् । सार्वजनिक कार्यक्रममा महिलालाई होच्याउने र चरित्र हत्या…