काठमाण्डु - सरकारले एआईजी धीरजप्रताप सिंहलाई आईजीपी नियुक्त गरेसंगै प्रहरीमा विवाद सुरु भएको छ । मन्त्रिपरिषदको आइतबार बसेको बैठकले सिंहलाई आईजीपी नियुक्त गर्ने निर्णय गरेपछी उनिभन्दा सिनियर प्रहरी अधिकारीहरु अदालत जाने भएका छन् । सिंहकै ब्याचका भएपनि उनिभन्दा एआईजीमा विश्वराज पोखरेल १६ महिना र अर्का एआईजी सहकुल थापा ११ महिनाअघि एआईजी बनेका थिए । तर,…