भारतीय प्रधानमन्त्री मोदी जेठ २ मा नेपाल आउने

काठमाडौँ– प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणमा आउने भएका छन् । बुद्धजयन्तीका अवसरमा भारतिय प्रधानमन्त्री मोदी जेठ २ गते लुम्बिनी आउने कार्यक्रम रहेको स्रोतको दावी छ । प्रधानमन्त्री मोदीको भ्रमणलाई दुवै देशले गोप्य राखेपनि उनि बुद्ध पूर्णिमाका अवसरमा लुम्बिनी आउने तय भइसकेको स्रोतले दावी गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणमा गएको बेला उनले भारतिय…