सुदूरपश्चिममा एमालेले मात्रै ल्यायो प्रदेश घोषणापत्र

काठमाण्डु- संघीयतापछि प्रदेश स्थापना भए पनि राजनीतिक दलले प्रदेशलाई भने खास्सै महत्व दिएका छैनन् । राजनीतिक दलले प्रदेशमा आफ्नो उम्मेदवार तोकेर प्रदेश सरकार बनाउने परिकल्पना गरे पनि प्रदेश सरकारले के गर्ने, कसरी काम गर्छ, प्रदेशका तत्कालीन र दीर्घकालिन योजना के हुने भन्ने बारेमा भने नेकपा एमालेबाहेक अन्य दलले प्रदेश घोषणा पत्र ल्याएका छैनन् । एमालेबाहेकका…