काठमाण्डु - चौधरी ग्रुपअन्तर्गत सिजी डिजिटल ईकमर्स ले बिग सिजीडे २२.२.२२ योजना ल्याएको छ।बिग सिजीडे योजना प्रत्येक साल एक विशेष योजनाका रुपमा“सि.जी.डे” ईकमर्सले मनाउने पनि जानकारी गराएको छ। यस योजनामा चौधरी ग्रुप अन्तर्गत रहेका विभिन्न प्रोडक्ट र सेवाहरु विशेष आर्कषक छुटमा यहि फागुन १० देखि फागुन १६ गते सम्म उपलब्ध हुनेछ । यस योजनामा निशुल्क…