काठमाण्डु– सार्वजनिक सम्पत्तिको हिनामिना गरी भ्रष्टाचार गरेको आरोपमा महेन्द्रनगर नगर विकास समितिका पदाधिकारीमाथि भ्रष्टाचार सम्बन्धी मुद्दा दर्ता भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नगर विकासका तत्कालिन अध्यक्ष गोपाल रसाइली र पल्टु रानासहित ६४ जनाबिरुद्ध आइतवार विशेष अदालत काठमाण्डुमा भ्रष्टाचार सम्बन्धी मुद्दा दर्ता गरेको हो । मालपोत कार्यालयका प्रमुख विशनसिंह थापामाथि समेत मुद्दा दर्ता भएको…