रसुवा- ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनका लागि रसुवामा १४५ जनाका लागि ४९४ जनाको उम्मेदवारी परेको छ । आइतबार र सोमबार भएको मनोनयन दर्तामा जिल्लामा १४५ जनाका लागि ४९४ जनाको उम्मेदवारी परेको हो । जिल्लाको पाँच वटा गाउँपालिकाको लागि चाहने पालिका अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष र वडा सदस्य गरि ४९४ जनाको उम्मेदवारी परेको जिल्ला निर्वाचन कार्यालय…