काठमाण्डु – व्यापार घाटा घट्न थालेपछि सरकारले १० प्रकारका सामान आयातमा कडाई गरेको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले नेपाल राजपत्रमा प्रकाशन गरेको विवरणअनुसार १० प्रकारका विलासी उपभोग्य वस्तु भित्र्याउन प्रतिबन्ध लगाएको हो । मन्त्रालयले मोबाइल, २५० सिसीमाथिका मोटरसाइकल, गाडी, मदिरा, सुर्तीजन्यपदार्थ आयातमा बन्देज लगाएको छ । आगामी असार मसान्तसम्मका लागि उक्त १० वस्तु…