प्रधानन्यायाधीश नियुक्तिका लागि हरिकृष्ण कार्कीविरुद्ध १० दिनभित्र उजुरी दिन माग

काठमाण्डु -संसदीय सुनुवाइ विशेष समिति बैठकले सर्वोच्च अदालतको प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउन कामु प्रधानन्यायाधीश हरिकष्ण कार्कीविरुद्ध १० दिनभित्र उजुरी दिन सकिने गरी समय तोकेको छ । मंगलबार बसेको संसदीय सुनुवाइ विशेष समिति बैठकले संवैधानिक परिषद्बाट सर्वोच्चमा प्रधानन्यायाधीशका लागि सिफारिस भएका कामु प्रधानन्यायाधीश कार्कीविरुद्ध १० दिने उजुरी आह्वान गरेको हो। उक्त बैठकले सार्वजनिक सूचना प्रकाशन…