वैशाख ९ देखि एसईई, ५ लाख १४ हजार परीक्षार्थी सहभागी हुने

काठमाण्डु – यो वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) बैशाख ९ गतेबाट सञ्चालन हुने भएको छ । कोरोना महामारीका कारण विगत दुई शैक्षिक सत्र विद्यालयको आन्तरिक मूल्याङ्कनबाटै सञ्चालन भएको एसईई यो वर्षबाट पुनः विगतको जस्तै परीक्षा केन्द्रहरूमार्फत् सञ्चालन हुन लागेको हो । यसपालिको एसईई यही वैशाख ९ गतेदेखि सामान्य अवस्थामा सञ्चालन गर्न लागिएको राष्ट्रिय परीक्षा बोर्डले…