काठमाण्डु – सरकारले विद्युतीय सेवा कर कार्यान्वयनमा ल्याउने तयारी गरेको छ । आन्तरिक राजस्व विभागले पहिलो पटक डिजिटल सर्भिस ट्याक्स प्रावधान साउन १ गतेबाट लागू गर्ने तयारी गरेको हो । त्यसका लागि विद्युतीय कर सम्बन्धी कार्यविधि, २०७९ बनाएको छ । यस नीति अनुसार अब युट्युब, फेसबुक, नेटफ्लिक्वस, टिकटक, ट्वीटर, गुगल, अनलाइन व्यापारसहितका सेवाहरु करको दायरामा…