सरकारको बेरुजु ४ खर्ब ८३ अर्ब [पूर्णपाठ]

काठमाण्डु - सरकारको बेरुजु चार खर्ब ८३ अर्ब ५९ करोड पुगेको छ । महालेखा परीक्षकको ५९औँ प्रतिवेदन अनुसार आर्थिक वर्ष २०७६/७७ को तुलनामा २०७७/७८ मा संघीय सरकारी कार्यालय, प्रदेश सरकारी कार्यालय, स्थानीय तह र सार्वजनिक संस्थामा १५.४६ प्रतिशतले बेरुजु बढेको छ । चालु आर्थिक वर्ष संघीय र प्रदेश सरकारी कार्यालय, स्थानीय तह, संगठित संस्था, समिति…