टोपबहादुर र बालकृष्ण जेल जालान् कि छुट्लान् ? अदालतमा आजदेखि लेखाजोखा हुँदै

काठमाण्डु -  बहुचर्चित नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी र पूर्वगृहमन्त्री बालकृष्ण खाँणबारे सर्वत्र चासो छ । जिल्ला सरकारी वकिल कार्यालयले जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरिसकेकाले अब थुनछेक बहस हुनेछ । थुनछेक बहस सुनेपछि न्यायाधीशले पुर्पक्षका लागि थुनामा पठाउने कि साधारण तारेख वा धरौटीमा रिहा गर्ने भनेर आदेश दिनेछन् । अदालतमा…