फेरि सत्याग्रह थाल्ने डा केसीको चेतावनी, अघि सारे पाँच बुँदे माग

काठमाण्डु – चिकित्सा शिक्षा सुधारका अभियन्ता डा गोविन्द केसीले फेरि सत्याग्रह थाल्ने चेतावनी दिएका छन् । यसअघि सरकारसँग भएकामध्ये कतिपय सम्झौता कार्यान्वयन नभएको भन्दै डा केसीले माग पूरा नभए सत्याग्रह थाल्ने बताएका हुन् । केसीले पाँच बुँदे माग समेत अघि सारेका छन् । ‘यही अवस्था अर्को पाँच वर्ष पनि दोहोरिने हो भने देशको स्वास्थ्य प्रणाली…