बिहीार ४ जनामा कोरोना संक्रमण पुष्टि

काठमाण्डु- नेपालमा पछिल्लो २४ घण्टामा थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ३ हजार ३४२ जनामा गरिएको नमुना परीक्षणमा ४ जनामा पीसीआर तथा एन्टीजेन पोजेटिभ देखिएको बिहीवार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाकारी दिएको छ । यस सँगै हालसम्म मुलुकभर ९ लाख ७८ हजार ६३४ जनामा पीसीआर पोजेटिभ र १ लाख ४० हजार १५८…