बैतडीमा एक युवतीको शव घाँटी रेटेर हत्या गरेको अवस्थामा भेटियाे

काठमाण्डु- बैतडीमा एक युवतीको शव घाँटी रेटेर हत्या गरेको अवस्थामा भेटिएको छ । मंगलबारदेखि बेपत्ता भएकी युवतीको शव घाँटी रेटेर हत्या गरेको अवस्थामा भेटिएको हो । बैतडीको शिवनाथ गाउँपालिका–६ वालाडाँगास्थित शिव मन्दिर नजिकै पञ्चेश्वर गाउँपालिका–४ को सैलोडाकी २१ वर्षीया माया लुहारको शव घाँटी रेटेर हत्या गरेको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनीसँगैकी…