काठमाण्डु -अर्थ मन्त्रालयका सचिव मधुकुमार मरासिनी फेरी बिदामा बसेका छन् । मरासिनीले सन्चो नभएको भन्दै बिदा लिएका हुन् । यसअघि उनि अर्थमन्त्री जनार्दन शर्माले राजीनामा नदिएसम्म मन्त्रालय नआउने भन्दै बिदामा बसेका थिए । तर, शर्माले राजीनामा दिएकै भोलीपल्ट भने उनि मन्त्रालयमा हांजिर भएका थिए । बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिलाई प्रवेश गराएर करको दर हेरफेर…