काठमाण्डु – स्थानीय तह निर्वाचनमा मतदान गर्न घर फर्किनेको संख्या बढेको छ । वैशाख ३० गते हुने निर्वाचनका लागि काठमाण्डु छाडेर घर फर्किनेको संख्या बढेको हो । जसकारण आज काठमाण्डुबाट बाहिरने नाका काटेश्वर, बल्खु, कलंकीलगायतका स्थानमा गाउँ फर्कनेको भीड लागेको छ भने सवारीको चाप बढेको छ । कोटेश्वरबाट जडिबुटी हुँदै भक्तपुरतर्फ बाहिरिने सवारी साधन र…