काठमाण्डु – बलात्कार मुद्दामा हद म्याद बढाउन सहमति जुटेको छ । प्रतिनिधिसभाअन्तर्गतको कानुन, न्याय तथा मानवअधिकार समितिले बालिगको हकमा एक वर्ष र नाबालिगको हकमा २ वर्ष हदम्याद बढाउन सहमति जुटाएको हो । यौन हिंसा विरुद्धका केही ऐन संसोधन गर्न बनेको बिधेयकको मस्यौदामाथिको छलफलमा हद म्याद बढाउने सहमति जुटेको समितिका सभापति कृष्णभक्त पोखरेलले जानकारी दिए ।…