काठमाण्डु- नेपालको कालापानी क्षेत्र अन्तर्गत गुन्जी गाउँमा स्थानीयवासी र भारतीय सेनाबीच विवाद बढेको छ । नेपाली प्रशासनको सहमतिबिनै भारतीय सेनाका ठेकेदारले गुन्जी गाउँ क्षेत्रका रुख काटेकाले वन विभागलाई जानकारी गराउने तयारी स्थानीयहरुले गरेका छन् । भारतले कब्जा गरेको जग्गा नेपालले २०७७ सालमा आफ्नो नयाँ नक्सामा समेटेको विवादित लिपुलेक, लिम्पियाधुरा, कालापानी क्षेत्रको तीन प्रमुख गाउँहरुमध्ये गुन्जी…