सुनको मूल्य ३ सयले घट्यो

काठमाण्डु - नेपाली बजारमा सुनको मूल्य आज पनि घटेको छ । हिजो सुनको मूल्य प्रतितोला एक लाख १० हजार रुपैयाँमा कारोबार भएकोमा आज तीन सय रुपैयाँले घटेको हो । बुधबार पनि एक हजार एक सय रुपैयाँले घटेको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा एक लाख ९ हजार सात सय…