काठमाण्डु – सामान्य प्रशासन मन्त्रालय अन्तगर्तको बढुवा समितिले रिक्त एक सचिव पदमा बढुवाका लागि तीन सहसचिवको नाम सिफारिस गरेको छ । आइतबार बसेको बढुवा सिफारिस समितिको बैठकले डा. गोपीकृष्ण खनाल, दीपक काफ्ले र नारायणप्रसाद शर्माको नाम क्रमशः पहिलो, दोस्रो र तेस्रोमा सिफारिस गरेको हो । खनाल संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा स्थानीय तह क्षमता…