बालकृष्ण खाणलाई बयानका लागि सरकारी वकिल कार्यालय लगियो

काठमाण्डु - नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरी हिरासतमा रहेका पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई बयानका लागि सरकारी वकिलको कार्यालय काठमाडौंमा लगेको छ । काठमाडौं प्रहरी परिसर टेकुको हिरासतमा रहेका खाणलाई सोमबार बयान गराउन प्रहरीले केहीबेरअघि सरकारी वकिल कार्यालयमा ल्याएको हो । उक्त प्रकरणमा पक्राउ परेका खाणसहित १२ जनालाई शनिबारदेखि लागू हुने गरी आइतबार थप ४ दिन हिरासतमा…