काठमाण्डु - सरकारी सेवामा आवद्ध नर्सिङहरुको संघ (गोनान)ले ’एक चिकित्सक/स्वास्थ्यकर्मी एक स्वास्थ्य संस्था २०७७’ कार्यविधिले नर्सहरुमाथि विभेद गरेको भनदै आपत्ति जनाएका छन् । कार्यविधिमा चिकित्सकलाई प्रमुख महत्वका साथ हेरिएको र नर्सको सेवा–सुविधामा विभेद गरिएको भन्दै नर्सहरूले विरोध जनाएका छन् । गोनानका अध्यक्ष, उपाध्यक्ष लगायतका पदाधिकारीले स्वास्थ्यमन्त्री तामाङलाई भेटी सरकारले ल्याएको 'एक चिकित्सक/स्वास्थ्यकर्मी एक स्वास्थ्य संस्था…