काठमाण्डु - विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड १९ को दोस्रो लहर नेपालसहित विश्वभर तिब्र गतिमा फैलिरहेको छ । यसको रोकथाम तथा नियन्त्रणको लागि स्थानिय सरकारले निषेधाज्ञा जारी गरेको छ । निषेधाज्ञाको समयमा कैयौं मानिसहरुको रोजगारी गुमेको छ, मजदुरहरुको छाक खोसिएको छ । विशेषगरी शारीरिक अपांग तथा असहाय, परिवारविहिन, मजदुर तथा आर्थिक विपन्न भएका व्यक्तिहरु एकैपटक…