गण्डकीमा प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्ति नगरेपछि विपक्षी गठबन्धन छलफलमा

काठमाण्डु - गण्डकी प्रदेशमा प्रदेश प्रमुख सीता पौडेलले नयाँ सरकार गठनका लागि आह्वान गरेको समय सकिएको छ । प्रदेश प्रमुख पौडेलले हिजो दिउँसो तीन बजे २४ घण्टाको समय दिएर नयाँ सरकार गठनका लागि आह्वान गरेकी थिइन् । प्रदेश प्रमुख पौडेलले दिएको समयभित्र विपक्षी गठबन्धनले बहुमत सांसदको हस्ताक्षर बुझाएको थियो । विपक्षी गठबन्धनका तर्फबाट नेपाली कांग्रेस…