प्रधानमन्त्री ओलीले गरे देशकै पहिलो लिक्विड अक्सिजन प्लान्टको शिलान्यास

काठमाण्डु - प्रधानमन्त्री केपी शर्मा ओलीले देशको पहिलो तरल अक्सिजन प्लान्टको शिलान्यास गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारबाटै आज रुपन्देहीको सिमरहवामा स्थापना गरिएको प्लान्टको भर्चुअल माध्यमबाट शिलान्यास गरेका हुन् । प्लान्टको उद्घाटन गर्दै उनले कोभिड –१९ महामारीको दोस्रो लहर शुरु भएपछि अक्सिजनको अभाव व्यहोरेको उल्लेख गर्दै प्लान्टको स्थापना असाधारण खुशीको विषय भएको बताए । 'दोस्रो…