काठमाण्डु – नेपाल सी.आर.एस कम्पनीले परिवार योजना सम्बन्धि 'मेरी संगिनी' नामक मोबाइल एप शुरू गरेको छ । अस्थाई र छोटो अवधिका परिवार योजनाका साधनहरुबारे बिस्तृत जानकारी दिने उदेश्यले मेरी संगिनी मोबाइल एप शुरू गरिएको हो । मेरी संगिनीबाट प्रदान गरिएको अस्थाई तथा छोटो अवधिका परिवार योजनाका साधनहरु सम्बन्धि तथा सो साधनको प्रयोगबाट पर्न जाने असरहरुको…