देशभर फैलियो मनसुनी वायु,यी स्थानमा वर्षाको सम्भावना

काठमाण्डु - जल तथा माैसम पूर्वानुमान महाशाखाले सोमबारकाे माैसम पूर्वानुमान गरेकाे छ । यो वर्षको मनसुन सक्रिय भएसँगै देशभर नै मनसुन फैलिएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । गएको शुक्रबार नेपालको पूर्वी भूभागबाट प्रवेश गरेको मनसुनी प्रणाली देशैभरि फैलिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यो हप्ता मनसुन सक्रिय भई देशका धेरै स्थानमा…