सरकारले मानवअधिकार उल्लंघनको आरोपीलाई आईजीपी बनायो : मिहिर ठाकुर

काठमाण्डु – राष्ट्रिय मानव अधिकार आयोगका सदस्य मिहिर ठाकुरले मानव अधिकार उल्लंघनका दोषीलाई सरकारले नेपाल प्रहरीको आईजीपीमा बनाएको आरोप लगाएका छन् । बुधवार आयोगको कार्यालयमा आयोजित पत्रकार भेटघाटका क्रममा बोल्दै ठाकुरले नवनियुक्त प्रहरी महानिरीक्षक धिरजप्रताप सिंह मानव अधिकार उल्लंघनका आरोपी रहेको दावी गरेका हुन् । उनले मानव अधिकार उल्लंघनका आरोपीलाई आईजीपी नियुक्त गरिनु राज्यसत्ताको दुरुपयोग…