स्थानीय निर्वाचनमा एमालेबाट महिला सहभागिता ४१.७९ प्रतिशत, अन्यको कति ?

काठमाण्डु - यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा स्वतन्त्र र विभिन्न दलको तर्फबाट उम्मेदवारी दिनेमध्ये ३७.८३ प्रतिशत महिला रहेका छन् ।  निर्वाचन आयोगको तथ्याङ्क अनुसार स्थानीय तह निर्वाचनमा उम्मेदवारी दिने १ लाख ५३ हजार २२० जनामध्ये ५७ हजार ९६७ जना महिला रहेका छन् । स्थानीय निर्वाचनमा सबैभन्दा बढी महिला उम्मेदवार नेकपा (एमाले) ले…