काठमाण्डु – काठमाण्डु उपत्यकामा आज बिहानैबाट मेघगर्जनसहित वर्षा भइरहेको छ । नेपालमा स्थानीय वायू, भारतको उत्तर प्रदेशदेखि पश्चिम बंगालकोसमथल भू–भागसम्म बनेको न्यूनचापीय प्रणाली तथा पश्चिमी वायूको प्रभाव रहेकाले वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । मौसविद मञ्जु वासीका अनुसार आज दिउँसो केही समय मौसम खुले पनि पुनः पानी पर्ने र बदली हुनेछ…