काठमाण्डु - पूर्वमन्त्री अफताब आलमविरुद्धको मुद्दामा सुनुवाइ भइरहेकाे छ । न्यायाधीशहरू सुष्मालता माथेमा र नहकुल सुवेदीको संयुक्त इजलासमा मुद्दाको सुनुवाइ भइरहेकाे हाे । आलमविरुद्ध विस्फोटक पदार्थ बमसमेतको प्रयोग गरी ज्यान मारेको सम्बन्धी अभियाेग लागेकाे हाे । यसअघि पटक पटक पेसी तोकिए पनि मुद्दाकाे सुनुवाइ भने भएकै छैन । जिल्ला अदालत रौतहटको पुर्पक्षका लागि थुनामा राख्न…