बिहीबार थप ७ जनामा कोरोना संक्रमण पुष्टि

काठमाण्डु-  नेपालमा बिहीबार थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर कूल २ हजार ८१९ पिसिआर परीक्षणका क्रममा ७ जना र १ हजार ८४९ एन्टीजेन परीक्षणका क्रममा ० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै कोरोनाका कारण कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार आज थप…