पर्सा — वीरगञ्जमा असार १ गतेदेखि विद्यालय सञ्चालन हुने भएको छ । बिहीबार बसेको नगर शिक्षा समितिको बैठकले बालबालिकाको शैक्षिक क्षतिलाई मध्यनजर गर्दै विद्यार्थीको उपस्थितिमै कक्षा ८ देखि १२ सम्मको कक्षा सञ्चालन गर्ने निर्णय गरेको हो । शैक्षिक प्रशासन महाशाखाका प्रमुख अरविन्द लाल कर्णले असार १ गतेदेखि विद्यालय सञ्चालन गर्नेबारे सबै सामुदायिक तथा नीजि विद्यालयहरुमा…