निषेधाज्ञा उल्लंघन गर्दै ‘डेटिङ’ जाने आयोजना प्रमुखलाई कारबाही गर्न गृहको निर्देशन

काठमाण्डु - गृह मन्त्रालयले निषेधाज्ञा उल्लङ्घन गर्दै ‘डेटिङ’ जाने सहरी विकास विभाग अन्तर्गतको नयाँ सहर आयोजना प्रमुखलाई कारबाही गर्न निर्देशन दिएको छ । निषेधाज्ञा उल्लङ्घन गर्दै ‘डेटिङ’मा जाने आयोजना प्रमुख रोशन श्रेष्ठलाई कारबाही गर्न मन्त्रालयले निषेधाज्ञा जारी गर्ने निकाय जिल्ला प्रशासन कार्यालय, काठमाण्डुलाई निर्देशन दिएको हो । प्रमुख जिल्ला अधिकारी काली प्रसाद पराजुलीले गृहबाट आयोजना…