प्रेस काउन्सिलको अध्यक्षमा बालकृष्ण बस्नेत नियुक्त

काठमाण्डु – प्रेस काउन्सिलको अध्यक्षमा बालकृष्ण बस्नेत नियुक्त भएका छन् । बिहीबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले बस्नेतलाई प्रेस काउन्सिलको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो ।