बेलायतमा कोरोनाको नेपाली भेरियन्टको जोखिम !

काठमाण्डु - कोरोना भाइरसको नेपाली भेरिएन्ट फैलिएको भन्दै बेलायत सरकार चिन्तामा परेको छ । लामो समयसम्म विभिन्न प्रतिबन्ध लगाएपछि अहिले विस्तारै खुकुलो बनाउँदै जाने बेलायती सरकारको नीतिलाई नेपाली भेरिएन्टले प्रभाव पार्ने जोखिम भएको बेलायती अखबार डेलीमेलले दावी गरेको छ । डेलीमेलले समाचारको शीर्षकमै ‘हाम्रो विदामा नेपाली भेरिएन्टको जोखिम’ लेखेको छ । समाचारमा वैज्ञानिकहरुले बेलायती मन्त्रीहरुलाई…