चार देशमा पांच एयरलाइन्सले पाए उडान अनुमति(सुचीसहित)

काठमाडौं– सरकारको एक सातामा पांच एयरलाइन्सलाई उडान अनुमति दिएको छ । मन्त्रिपरिषदको जेठ १३ मा बसेको बैठकले चीन, टर्की र कतारका लागि उडान खुला गर्ने निर्णय गरेको थियो । सरकारको निर्णयानुसार अब ३ देशका लागि हवाइ उडान खुला भएको हो । त्यसैगरी भारतमा हुंदै आएको उडान पनि निरन्तर सुचारु हुनेछ । नागरीक उड्डयन प्राधिकरणकाअनुसार अब…