स्वास्थ्य मन्त्रीविरुद्ध अख्तियारमा उजुरी दिँदै युवा संघ

काठमाण्डु – राष्ट्रिय युवा संघ नेपालले स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा मुद्धा दर्ता गर्दै छ । कोरोना भाइरसविरुद्धको २४ लाख डोज खोप हराएको भन्दै युवा संघले मन्त्री खतिवडाविरुद्ध आज अख्तियारमा मुद्धा दर्ता गर्ने भएको हो ।युवा संघले आज २ बजे अख्तियार कार्यालय पुगेर मन्त्री खतिवडा र अन्य संलग्न व्यक्तिविरुद्ध मुद्दा दर्ता…